भायनेटले नायक निश्चल बस्नेत र नायिका स्वस्तिमालाई आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

नेपालको लोकप्रिय इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले कलाकारको वास्तविक जोडीलाई आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । दुई दशक पुरानो कम्पनीले नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको जोडीलाई आफ्नो ब्राण्ड एम्बेस्डर बनाएको हो । रिल र रियल लाइफ कपलको रुपमा देशभर परिचित यो जोडीले सँगसँगै मात्र होइन छुट्टा छुट्टै रुपमा थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कलाकार जोडीले भायनेटसँगको करार सम्झौता गर्न पाउँदा आफूहरु निकै उत्साहित रहेको बताएको छ । डिजिटल सञ्चारको माध्यमको रुपमा इन्टरनेट सेवाप्रदायकको महत्व बारेमा यो जोडीले प्रवर्द्धनको काम गर्नेछ । आफ्ना प्रयोगकर्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन लगातार रुपमा काम गरिरहेको बताउँदै भायनेटले यो सहकार्यपश्चात जनस्तरबाट थप सकारात्मक प्रतिक्रिया प्राप्त हुने आशा व्यक्त गरेको छ । ‘यो सहकार्य पश्चात हामीले थप मानिसहरुलाई जोड्न सहयोग पुग्नेमा हामी आशावादी छौं,’ कम्पनीले भनेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु