‘भायनेट बडा दशैंमा बडा टिभी’ अफर, टेलिभिजन किन्दा १ वर्षसम्म इन्टरनेट र भायटिभी निःशुल्क

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले चाडपर्वलाई लक्षित गर्दै ‘भायनेट बडा दशैंमा बडा टिभी’ अफर सुरु गरेको छ । जसअन्तर्गत ग्राहकलाई टेलिभिजन सेट र क्यास भउचर प्रदान गरिने उल्लेख छ । यो योजना अन्तर्गत ग्राहकले केबल ४१ हजार ९ सय ९० रुपैयाँमा ४३ इन्चको स्काइवर्थ एलईडी टिभी सहित एक वर्षका लागि ३० एमबीपीएस गतिको इन्टरनेट र भाय टिभी सेवा प्राप्त गर्नेछन् । त्यस्तै ३२ इन्चको स्काईवर्थ टेलिभिजनको खरिदमा ३० एमबीपीएस गतिको इन्टरनेको वार्षिक प्लान र भाय टिभी प्राप्त गर्नेछन् । जसका लागि केवल २८ हजार ९९० रुपैयाँ राखिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसका साथै कम्पनीले चाडपर्वलाई अझ रमाइलो बनाउन ग्राहकलाई ई–सेवाको ६५० रुपैयाँसम्मको क्यास भौचर समेत प्रदान गरिने जनाएको छ । साथै पुराना ग्राहकले थप ६०० सम्मको छुट पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफरमा ग्राहकले टेलिभिजन सेटमा बजार मुल्यभन्दा ३५ प्रतिशत भन्दा बढीको छुट प्राप्त गर्नेछन् । साथै भायनेटले भाय टिभीको सेवामा अब युट्युव पनि उपलब्ध गराउन थालेको छ । जसले गर्दा अफरमा प्राप्त हुने टिभीमार्फत युट्यवको पनि मज्जा लिन सकिने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु