भारतका कुख्यात अपराधी बिकाश दुबे नेपाल छिर्नसक्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

भारत उत्तर प्रदेश, चौबेपुर जिल्लाको बिकरु गाँउमा गत जुलाई २ मा भएको मुठभेडमा आठ पुलिसकर्मीको हत्या गरी फरार कुख्यात गुण्डा नाईके बिकाश दुबेका दाईनेहात मानिने अमर दुबे आज पुलिसको ईन्काउन्टरमा मारीएका छन् । घटना हमिपुरमा भएको बताईएको छ । घटनामा बिकाश दुबे फरार भएको बताईएको छ । गत मङ्गलबार बिकाश उत्तर प्रदेशको फरीदाबादको एक होटलमा लुकेर बसेको र पुलिस आउनु अगाडि त्याहाबाट फरार भएको भारतका अखवारहरुले लेखेका छन् ।
यु.पि. प्रहरीले बिहार, दिल्ली, हरीयाणा, पञ्जाब लगाएतका उत्तर भारतका प्रदेशहरुमा हाई अलर्ट जारी गरेको छ । बिकाश दुबेको बारेमा जानकारी दिने जो कोहीलाई भा. रु. भारु ५ लाख ईनाम समेत राखेको छ ।  
नेपाल संगको खुला सिमाना र नेपाल भारत बिच हालको खराब सम्वन्धको फाईदा उठाउदै दुबे नेपाल आउन सक्ने सम्भावना रहेको भारतीय प्रहरीको आँकलन गरेको छ । बिकाश दुबे नेपालमा बसेर आफ्नो गैरकानुनि कारोबार चलाउने र छिटै दोश्रो दाउदका रुपमा आउने आँकलन भारतीय प्रहरीको रहेको छ । यस्तो अवस्था आउन नदिन नेपाल सरकार, नेपाल प्रहरी चनाखो भई बस्नुपर्ने छ । जिम्बेवार निकायको ध्यान जाओस् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

: राजकुमार सुवेदी

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु