'भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छैन'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाण्डौ – भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको हल्ला गलत भएको उनको परिवारले उक्त समाचारको खण्डन गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मुखर्जीका छोरा अभिजीत मुखर्जीले उनका बुबा अझै जीवित छन् र मृत्युको हल्ला अफवाह भएको ट्विट गर्दै जानकारी दिएका छन् । कोरोनाबाट संक्रमित पूर्व राष्ट्रपतिको सोमबार दिल्लीको सैन्य अस्पतालमा दिमागमा शल्यक्रिया गरिएको थियो । हाल उनको अवस्था गम्भीर छ । तीन दिन देखी उनको अवस्थामा सुधार आएको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पूर्व सांसद अभिजीत मुखर्जीले आज ट्विटरमा उनको बुबाको मृत्युको समाचार गलत रहेको र यस प्रकारका अफवाहले भारतीय सञ्चार माध्यमले झुटको खेती गर्छन भन्ने कुरा प्रष्ट भएको समेत उनले बताए ।

उनले भने, ‘प्रख्यात पत्रकारहरूले सोशल मिडियामा अफवाह र नक्कली खबरहरू फैलाइरहेका छन् जुन मिडिया मुलुकमा झूटको कारखाना भएको स्पष्ट प्रमाण हो।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु