भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाइ पनि कोरोना पुष्टि !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाण्डौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना भाइरस बाट संक्रमित भएका छन्। उनले आफैले ट्वीट गरेर यसको बारेमा जानकारी दिएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रणव मुखर्जीले ट्वीट गर्दै भनेका छन् – “अस्पतालमा जाँच गरिसके पछि मलाई कोरोना भाइरस संक्रमण भेटिएको छ। गत एक हप्तामा मसँग सम्पर्कमा आएका सबै व्यक्तिलाई परिक्षण गर्न र अलग रहन म अपील गर्दछु” ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हालसालै धेरै राजनीतिज्ञ र भिभिआइपीहरु कोरोना संक्रमित भएका छन्। तीमध्ये प्रमुख केन्द्रीय गृहमन्त्री अमित शाह, कर्नाटक र मध्य प्रदेशका मुख्यमन्त्री र महानायक अमिताभ बच्चन छन्। अमिताभ र शिवराज सिंह चौहान पनि कोरोना संक्रमणबाट मुक्त भए।

दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवाललगायत अरूहरूले प्रणव मुखर्जीको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरेका छन् । यस महिना केन्द्रीय गृहमन्त्री अमित शाहका अतिरिक्त तीन जना केन्द्रीय मन्त्रीहरू पनि कोरोना संक्रमित भेटिए।

केन्द्रीय कृषि राज्यमन्त्री कैलाश चौधरी र संसदीय मामिला मन्त्री अर्जुनराम मेघवाल, पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधान पनि कोवि८ १९ संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट २२ लाख १५ हजार ७५ जना संक्रमित भएका छन् । ती मध्ये ४४ हजार ३ सय ८६ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६२ हजार ६२ संक्रमित थपिएका छन् भने १ हजार ७ जनाको मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु