भारतको आन्ध्र प्रदेशमा भेटियो रहस्यमयी रोग, ५ सय बढी बिरामी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

भारतको आन्ध्र प्रदेशस्थित पश्चिम गोदावरी जिल्लाको एलुरु शहरमा एक रहस्यमयी रोग देखा परेको छ । करिव तीन लाख जनसंख्या भएको उक्त शहरमा यो रोगले शनिवार बेलुकादेखि ५ सय बढीलाई बिरामी बनाएको र एक जनाको मृत्यु पनि भइसकेको बताइएको छ । ती सबै व्यक्तिमा एउटै किसिमको लक्षण देखिएको र ति मानिसहरुलाई छारे रोग लागेजस्तै हुने गरेको साथै बेहोस भइरहेको पनि बताइएको छ । तर यो रोगबाट मानिसहरु चाँडै निको भईरहेका बताइएको छ । प्रभावित ५१० मानिसमध्ये ४३० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु