भारतको बहुप्रतिक्षित अटल टनेल योजना पनि ध्वस्त हुने चीनको धम्की

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

चीनले भारतलाई उसको बहुप्रतिक्षित अटल टनेल योजना पनि ध्वस्त हुने धम्की दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले अटल टनेलको निर्माणन केवल सैन्य उद्देश्यले गरिएको बताउँदै सैन्य संघर्षको बेला यसको कुनै महत्व नहुने बताएको छ । चीनको पीएलएसँग यस्ता सुरुङ निष्क्रिय गर्ने कैयौं विधि भएको बताउँदै ग्लोबल टाइम्सले भारत र चीनको लागि एक अर्कासँग मिलेर रहनु नै शान्तिपूर्ण हुने उल्लेख गरेको छ । कुनै पनि सुरुङले भारतको युद्ध क्षमता नबढाउने उल्लेख गर्दै ग्लोबल टाइम्सले भनेको छ ‘भारत र चीनबीच सैन्य क्षमतामा ठूलो फरक छ र चीनको पिएलएसँग यसलाई बेकार गर्ने कैयौं तरिका छन् । भारत र चीनको लागि यही राम्रो हुन्छ कि उनीहरु शान्तिपूर्ण तरिकाले बसुन् ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु