भारतको महाराष्ट्र्मा आजबाट हलहरु पुनः खुल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

भारतमा महाराष्ट्र सरकारले आज ९नोभेम्बर ५० बाट हलहरु पुनः खोल्न अनुमति दिएको छ । सिनेमा हलहरु खुले पनि ५० प्रतिशत क्षमताका साथ मात्र खोल्न अनुमति दिइएको हो । कोरोना भाइरस महामारीका कारण भारतका सिनेमा हलहरु मार्चको मध्यदेखि बन्द भएका थिए । करिब सात महिनाको बन्दपछि सेप्टेम्बर ३० मा गृह मन्त्रालयले अनलक ५.० निर्देशिकाअन्तर्गत ५० प्रतिशत क्षमतामा हलहरु खोल्न घोषणा गरेको थियो । यद्यपि त्यस समयमा महाराष्ट्र सरकारले गृहको घोषणा नकार्दै हलहरु तत्कालका लागि नखोल्ने निर्णय लिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु