भारतको सहयोमा नेपालमा सञ्चालित परियोजनाका विषयमा छलफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतको सहयोमा नेपालमा सञ्चालित परियोजनाका विषयमा मिशन उप–प्रमुख नामग्या खम्पाले जानकारी लिएकी छन् । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेटवार्ता गरी सो विषयमा उनले जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको हो । भेटमा भारतको सहयोगमा रेलवे र सडक क्षेत्रमा सञ्चालित परियोजनाहरूको बारेमा छलफल भएको जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु