भारतमा एकैदिनमा ६१ हजार बढी संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाण्डौ
भारतमा लगातार ११ औं दिन ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्मकै धेरै कोरोना सङ्क्रमित एकै दिन फेला परेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो २४ घन्टामा ६१ हजार ५ सय ३७ जना नयाँ सङ्क्रमित फेला परेसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० लाख ८९ हजार ७ सय ७३ पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै पछिल्लो २४ घन्टामा ९ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४२ हजार ६ सय २ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण भारतको महाराष्ट्र, कर्नाटक, बिहार र आन्ध्र प्रदेश सबैभन्दा बढी प्रभावित बनेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु