कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म १२ लाख ६१ हजार ९८० जनाको मृत्यु भएको छ भने ५ करोड ७ लाख ३१ हजार १५१ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ५७ लाख ९३ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ९२ हजार ६२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा अहिलेसम्म १ लाख २६ हजार ६५३ जनाको मृत्यु भएको छ भने ८५ लाख ५३ हजार ८६४ जनालाई संक्रमण भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यस्तै ७९ लाख १५ हजार ६६० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ११ हजार ५५१ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा आईतवार ४६ हजार ६६१ जना संक्रमित थपिएका छन् भने ४९१ जनाको मृत्यु भएको छ ।
Advertisements



JUNGLE






from the
city


