भारतमा कोरोना संक्रमणबाट १ लाख २६ हजार ६५३ जनाको मृत्यु, ८५ लाख ५३ हजार ८६४ जना संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म १२ लाख ६१ हजार ९८० जनाको मृत्यु भएको छ भने ५ करोड ७ लाख ३१ हजार १५१ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड ५७ लाख ९३ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ९२ हजार ६२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा अहिलेसम्म १ लाख २६ हजार ६५३ जनाको मृत्यु भएको छ भने ८५ लाख ५३ हजार ८६४ जनालाई संक्रमण भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै ७९ लाख १५ हजार ६६० जना संक्रमण मुक्त भएका छन् भने ५ लाख ११ हजार ५५१ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा आईतवार ४६ हजार ६६१ जना संक्रमित थपिएका छन् भने ४९१ जनाको मृत्यु भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु