भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ८६२ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ३ हजार ५३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ९५ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185