भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुग्यो

कोरोना भाइरस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेका छ। सोमबार मात्रै ७४ हजार ४९३ जना संक्रमित थपिएका छन् । पछिल्लो समयको यो कमै हो । यसअघि निरन्तर ९० हजार भन्दा बढी संक्रमित थपिँदै आएका छन् । हाल ९ लाख ७५ हजार ६२३ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै अहिलेसम्मकै रेकर्ड १ लाख २ हजार ७० जना कोरोनामुक्त भएका छन् । यो कुनै पनि देशको एकैदिन कोरोनामुक्त हुनेको सबैभन्दा धेरैको रेकर्ड हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछिल्लो ४ दिनमा १० लाख २० हजार सक्रिय संक्रमित घटेर ९ लाख ७५ हजार पुगेका हुन् । गत १८ सेप्टेम्बरमा ९५ हजार ३७३ जना कोरोनामुक्त भएका थिए । भारतमा कोरोनाबाट ८८ हजार ९६५ जनाको ज्यान गइसकेको छ । सोमबार १ हजार ५६ मृतक थपिएका छन् । भारतमा अधिकांश राज्यहरुमा सबै कुरा खुलेका छन् । विद्यालयसमेत पनि खुलेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु