भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७ हजार ९७ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमण हुनेको संख्या ७३ लाख ७ हजार ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतका ६७ हजार ७०८ जनामा कोरोना पुष्टि भएको छ । तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ११ हजार २६६ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६८० कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु