भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ८३ हजार भन्दा बडि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ८३ हजार १५६ पुगेको छ । पछिल्लो छ दिन यता दैनिक ४५ हजारभन्दा धेरैका दरले कोरोना संक्रमित थपिरहेका छन् ।
साउन ८ गते ४५ हजार ७२०, ९ गते ४९ हजार ३१०, साउन १० गते ४८ हजार ९१६, ११ गते ४८ हजार ६६१, १२ गते ४९ हजार ९३१ र १३ गते ९हिजो० ४७ हजार ७०३ कोरोना संक्रमित थपिरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
हालसम्म भारतमा कोरोना संक्रमणका कारण ३३ हजार ४२५ को मृत्यु भइसकेको छ । सोमबार मात्रै ६५४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांकले देखाएको छ ।
भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ ।
लकडाउन अन्त्य भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु