Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । बुधबारसम्म भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३९ हजार ९६ पुगेको हो ।
Advertisements



JUNGLE






from the
city



भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६६ हजार ८७३ जना संक्रमित थपिएका छन् । भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचीमा तेस्रो भएको छ । एसियाली देशमा भने भारत पहिलो बढी संक्रमित भएको देश बनेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणका कारण ५९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १०६६ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म २४ लाख ६८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ७६३ जनाको उपचार भइरहेको छ ।