भारतमा पछिल्ले २४ घन्टामा कोरोना संक्रमणबाट ९०२ जनाको मृत्यु

कोरोना भाइरस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख दुई हजार ७१४ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाभाइरसबाट एक लाखभन्दा बढीको मृत्यु हुने देशको संख्या तीन पुगेको छ। भारत कोरोनाभाइरसबाट विश्वमा नै तेस्रो धेरै मृत्यु हुने देश हो। गएको २४ घन्टामा भारतमा ९०२ जनाको मृत्यु भयो। २८ सेप्टेम्बर यता पहिलोपटक एकैदिन मृत्यु हुनेको संख्या एक हजारभन्दा तल झरेको हो। भारतमा सेप्टेम्बर महीनाभरि एक दिन ९२८ सेप्टेम्बर० बाहेक हरेक दिन एक हजारभन्दा बढीको मृत्यु भएको थियो। त्यहाँ सेप्टेम्बर महीनामा मात्र ३४ हजार ९१ जनाको मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ। तीमध्ये ५५ लाख ८३ हजार ४५३ जना निको भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या नौ लाख ३६ हजार छ। अमेरिकामा हालसम्म दुई लाख १४ हजार ६०९ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा एक लाख ४६ हजार ३७५ जनाको मृत्यु भएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु