भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ८ सय भन्दा धेरै पुगेको छ । पछिल्लो दिन ४५ हजार २०९ संक्रमित थपिएका छन् । भारतीय मिडियका अनुसार पछिल्लो २४ घण्टामा थप ५०१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भातरको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडा अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार २२७ पुगेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
हाल भारतमा ४ लाख ४० हजार भन्दा धेरै सक्रिय संक्रमति रहेका छन् । ८५ लाख २१ हजार ६०७ संक्रमित निको भएका छन् । भातरीय मेडिकल अनुसन्धान परिषद्का अनुसार पछिल्लो १४ घण्टामा भारतभर १० लाख ७५ हजार ३२६ पीसीआर परीक्षण गरिएको छ । भारतमा हालसम्म १३ करोड १७ लाखभन्दा धेरै पीसीआर परीक्षण गरिएको छ ।
Advertisements



JUNGLE






from the
city


