भारतमा पछिल्लो २४ घण्टामा थप ५०१ संक्रमितको मृत्यु, संक्रमितको संख्या ९० लाख ९५ हजार ८ सय भन्दा धेरै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 90
  •  
  •  
  •  
  •  
    90
    Shares

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ८ सय भन्दा धेरै पुगेको छ । पछिल्लो दिन ४५ हजार २०९ संक्रमित थपिएका छन् । भारतीय मिडियका अनुसार पछिल्लो २४ घण्टामा थप ५०१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भातरको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडा अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार २२७ पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हाल भारतमा ४ लाख ४० हजार भन्दा धेरै सक्रिय संक्रमति रहेका छन् । ८५ लाख २१ हजार ६०७ संक्रमित निको भएका छन् । भातरीय मेडिकल अनुसन्धान परिषद्का अनुसार पछिल्लो १४ घण्टामा भारतभर १० लाख ७५ हजार ३२६ पीसीआर परीक्षण गरिएको छ । भारतमा हालसम्म १३ करोड १७ लाखभन्दा धेरै पीसीआर परीक्षण गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु