भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ५ सय ६७ जना नयाँ कोरोना संक्रमित भेटिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ५ सय ६७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । जबकी सोमबार ३२ हजार ९ सय ८१ जनामा संक्रमण देखिएको थियो । भारतमा अहिले संक्रमणमुक्त बिरामीको संख्या ९१ लख नाघिसकेको लाख पुगेको छ । केन्द्रीय स्वास्थ मन्त्रालयले मंगलबार जारी गरेको आँकडा अनुसार पछिल्ला २४ घण्टामा २६ हजार ५ सय ६७ जना नयाँ संक्रमित देखिए, ३ सय ८५ जनाले ज्यान गुमाए तथा ३९ हजार ४५ जनामा निको भए । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि चार लाखभन्दा कम छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतमा कुल ९७ लाख ३ हजार ९ सय ८ जनामा संक्रमण देखिएकोमा अहिले ३ लाख ८३ हजार ८ सय ६६ जनामा मात्रै सक्रिय संक्रमण छ । १ लाख ४० हजार ९ सय ५८ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । विश्वमा सर्वाधिक धेरै संक्रमित अमेरिका छन् । जहाँ, अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यहाँ ६० लाखभन्दा धेरै सक्रिय संक्रमित छन् । यहाँ २ लाख ९० हजारभन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु