पछिल्लो २४ घण्टामा भारतमा थप १७ हजार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख १२ हजार ८३१ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ४६ हजार २५४ जना संक्रमणमुक्त भएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185