भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोना भाइरस संक्रमित भेटिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ९३१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
कुल संक्रमित संख्या १४ लाख ३५ हजार ४५३ जनापुगेको छ । अहिलेसम्म ९ लाख १७ हजार ५६८ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ जना पुगेको अधिकारीले जनाएका छन् ।
प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र राज्यमा ३ लाख ७५ हजार ७९९ जना संक्रमित भएका छन् ।
त्यसैगरी, तमिलनाडुमा २ लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा १ लाख ३० हजार ६०६ जना संक्रमित फेला परेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु