भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ८६५ कोरोना संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ८६५ कोरोना संक्रमित थपिएका छन् । संक्रमितको कुल संख्या १७ लाख ५१ हजार ९ सया १९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण ८५२ को ज्यान गएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा ३७ हजार ४ सय ३ पुगेको छ ।
त्यस्तै ११ लाख ४६ हजार ८ सय ७९ जना निको भएर घर फर्किएका छन् । ५ लाख ६७ हजार ६ सय ३७ जना उपचाररत छन् । त्यसमध्ये८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु