भारतमा पछिल्लो २४ घन्टामा थपिए ३८ हजार नयाँ कोरोना संक्रमित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

भारतमा केही दिन यता कोरोना भाइरस संक्रमितको संख्या निरन्तर घटिरहेको थियो । तर, अब फेरि भारतमा कोरोनाभाइरसका दैनिक थपिने कुल संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा भारतमा ३८ हजार नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही समयमा त्यहाँ मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । यो समयमा भारतमा ९ लाख ३७ हजार कोरोनाभाइरस परीक्षण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ४६ हजार पुगेको छ । अनि त्यहाँ कोरोनाभाइरसका कारण एक लाख ३१ हजारले ज्यान गुमाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु