भारतमा मंगलबार ६१ हजार २५२ जना कोरोना संक्रमित थपिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

मंगलबार भारतमा ६१ हजार २५२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या मंगलबार विश्वमै सबैभन्दा बढी हो ।
भारतले पछिल्ला केही दिनदेखि अमेरिका र ब्रजिललाई उछिन्दै आएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २८ हजार ४०५ पुगेको छ ।
अहिले ६ लाख ४३ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या एकै दिन मंगलबार सबैभन्दा बढी रह्यो । ५६ हजार ४६१ जनालाई निको भएको छ । अहिलेसम्म १६ लाख ३८ हजार १०१ जनालाई निको भएको छ ।
मंगलबार ८३५ जनाको ज्यान गएको छ । अहिलेसम्म ४६ हजार १८८ जनाको ज्यान गएको छ ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु