भारतमा सोमवार मात्रै ६९ हजार ६७१ जना संक्रमित थपिए, २५ अगस्ट यताकै सबैभन्दा कम संक्रमित

कोरोना भाइरस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १० लाख ६ हजार ३३७ जनाको मृत्यु भएको छ भने ३ हरोड ३५ लाख ४६ हजार ६५१ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ४८ लाख ७६ हजार १६९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६५ हजार ३४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म ९६ हजार ३५१ जनाको मृत्यु भएको छ भने ६१ लाख ४३ हजार १९ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ५० लाख ९८ हजार ५७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४८ हजार ९५ जना उपचाररत छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार मात्रै ६९ हजार ६७१ जना संक्रमित थपिएका छन् । यो संख्या २५ अगस्ट यताकै सबैभन्दा कम हो । २५ अगस्टमा भारतमा ६६ हजार ८७३ जना संक्रमित थपिएका थिए । त्यस्तै सोमवार भारतमा ७७७ जनाको मृत्यु भएको छ । यो संख्या २७ जुलाई यताकै सबैभन्दा कम हो ।२७ जुलाईमा भारतमा ६३६ जनाको मृत्यु भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु