भारतमा ४५ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतमा हालसम्म ४५ लाख बढी व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइएको छ । गत जनवरी १६ बाट सुरु भएको खोप अभियान अन्तर्गत यो संख्यामा खोप लगाइएका हो । हालसम्म खोप लगाउनेमा स्वास्थ्यकर्मीको संख्या बढी रहेका छन् । भारतमा हालसम्म संक्रमितको संख्या एक करोड सात लाख ९० हजारभन्दा बढी पुगिसकेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार ७०३ जना पुगेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसैबीच, भारत सरकारले देशका विभिन्न भागमा कोरोना परीक्षणलाई तीव्रता दिने जनाएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ९२ लाख १६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख ४२ हजारभन्दा बढी व्यक्तिलाई परीक्षण गरेको जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु