भारतीय प्रतिबन्धका बबजुद पब्जी सबैभन्दा धेरै कमाइ गर्ने गेम बन्न सफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

भारतीय प्रतिबन्धका बबजुद पब्जी सबैभन्दा धेरै कमाइ गर्ने चिनियाँ अनलाइन गेम बन्न सफल भएको छ । सेन्सर टावरको रिपोर्ट अनुसार १.०६ बिलियन अमेरिकी डलर कमाइ गर्दै पब्जी सन् २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने चिनियाँ एप बन्न सफल भएको हो । चीनका मुख्य ३० मोबाइल गेमले गत वर्ष विश्वभरबाट ९.२४ बिलियन अमेरिकी डलर (करिब ११ खर्ब १२ अर्ब रुपैयाँ) आम्दानी गरेका जनाइएको छ । अमेरिकालाई पछि पार्दै २०२० मा चिनले आफ्नो बर्चस्व बनाएको हो । पछिल्ला वर्षहरुमा विश्वमा चिनियाँ गेम तथा मोवाइल एप तथा गेमहरु निकै लोकप्रिय बनेका रिपोर्टहरुले देखाएका छन् । रिपोर्टअनुसार चिनियाँ गेमले सबैभन्दा धेरै आम्दानी जापानबाट गरेका छन् । यी गेमहरुले जापानबाट मात्रै गत वर्ष २.८ बिलियन डलर आम्दानी गरेका थिए । एजेन्सी ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु