भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘भूमि पूजन’ समारोहका लागि अगस्ट ५ मा अयोध्या जाने भएका छन् ।
भारतीय सञ्चार माध्यम डीएनए इण्डियाका अनुसार प्रधानमन्त्री मोदी अगस्ट ५ बिहान ११ बजेदेखि दिउँसो १स्१० बजेसम्म अयोध्यामा हुने बताइएको छ । उक्त पूजा काशी र वाराणसीका पण्डितहरुले गराउने जनाइएको छ ।
श्री रामजन्मभूमि तिर्थ क्षेत्र ट्रस्टको अयोध्यामा शनिबार बसेको बैठकले ‘भूमि पूजन’ को मिति तय गिएको हो । ट्रस्टले त्यहाँको जमिनमा राममन्दिर बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिलान्यासका लागि आमन्त्रण गरेको थियो ।
भारतीय प्रधानमन्त्री मोदी 'भूमि पूजन' का लागि अयोध्या जाने
- सिम्रिक खबर
- • ६ महिना अगाडि