भारतीय प्रधानमन्त्री मोदी 'भूमि पूजन' का लागि अयोध्या जाने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘भूमि पूजन’ समारोहका लागि अगस्ट ५ मा अयोध्या जाने भएका छन् ।
भारतीय सञ्चार माध्यम डीएनए इण्डियाका अनुसार प्रधानमन्त्री मोदी अगस्ट ५ बिहान ११ बजेदेखि दिउँसो १स्१० बजेसम्म अयोध्यामा हुने बताइएको छ । उक्त पूजा काशी र वाराणसीका पण्डितहरुले गराउने जनाइएको छ ।
श्री रामजन्मभूमि तिर्थ क्षेत्र ट्रस्टको अयोध्यामा शनिबार बसेको बैठकले ‘भूमि पूजन’ को मिति तय गिएको हो । ट्रस्टले त्यहाँको जमिनमा राममन्दिर बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिलान्यासका लागि आमन्त्रण गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु