भारती सिंहका अनुशार ‘द कपिल शर्मा शो’ पुनः सञ्चालन हुन अझै समय लाग्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरस महामारीका कारण रोकिएको भारतको चर्चित हास्य कार्यक्रम ‘द कपिल शर्मा शो’ पुनः सञ्चालन हुन अझै समय लाग्ने कार्यक्रमका कलाकार भारती सिंहले जनाएकी छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले ‘द कपिल शर्मा शो’को जुन महिनासम्म कुनै सुटिङ नहुने बताएकी हुन्। हालसालै आएका केही खबरअनुसार भने कार्यक्रमका सञ्चालक कपिल शर्मा जतिसक्दो चाँडो सुटिङ सुरू गर्ने मनसायमा छन्। तर भारतीले सुटिङ सुरू गर्न समय उचित नभएको बताउँदै भनेकी छिन्, ‘कपिल शर्मा पनि सुटिङ सुरू गर्न एकदम उत्सुक भने छैनन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनले कम्तीमा जुन ३० सम्म धैर्य राख्न अनुरोध नै गरेका छन्। यो समयमा सुटिङ गरेको कुनै अर्थ पनि छैन किनभने महामारी टरेको छैन। कसैले आफ्ना सहकर्मी र कर्मचारीको जीवन जोखिममा पार्न चाहँदैन। हामीलाई अहिलेसम्म प्रोडक्सन हाउसले सूचना पनि दिएको छैन। तर यदि उनीहरूले सुटिङ सुरु गर्ने निर्णय गर्छन् भने सबभन्दा खुसी मै हुनेछु। मलाई मञ्चमा जान मन लागिसक्यो।’

भारतीले यसअघि कार्यक्रमको सुटिङ जुन महिना देखि पुनः सुरू हुने भनेकी थिइन्। तर अहिले उनको भिन्नै भनाइ छ। कोरोना भाइरस महामारीका कारण भारतमा सुटिङका नियममा परिवर्तन आएका छन्। नयाँ मार्गनिर्देशनहरू पनि आएका छन् जसअनुसार सामाजिक दुरीका नियम पालनासहित काम गर्न वैकल्पिक समय छुट्टाइएको छ। त्यस्तै निर्धारित समयमा जम्मा ३३ प्रतिशत कामदारले मात्र सहभागिता जनाउने मार्गनिर्देशन बनेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु