भिडियोमा देखिएका विभिन्न उत्पादन सोझै खरिद गर्न मिल्ने फिचरको परीक्षण गर्दै युट्युब

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

युट्युबले भिडियोमा देखिएका विभिन्न उत्पादन सोझै खरिद गर्न मिल्ने फिचरको परीक्षण गरिरहेको छ । यसको अर्थ यदि तपाईंले कुनै च्यानलमा भिडियो हेरिरहनु भएको छ र त्यहाँ देखाइएका कुनै उत्पादन मनपरेको खण्डमा उक्त सामान पत्ता लगाउन र खरिद गर्न सहज हुनेछ । हाल, यो फिचर परीक्षणको क्रममा रहेको छ । त्यसका लागि अमेरिकामा सीमित प्रयोगकर्तामाझ परीक्षण गरिएको छ । यो फिचर एन्ड्रोइड, आईओएस र वेब सबैमा परीक्षण भइरहेको जनाइएको छ । यसले क्रिएटरहरुलाई आफ्नो भिडियोहरूमा उत्पादनका बारेमा जानकारी थप गर्न दिनेछ । जुन शपिङ ब्याग आइकनमा देखा पर्नेछ । उक्त आइकनमा क्लिक गरी प्रयोगकर्ताले मनपरेको उत्पादन खरिद गर्न सक्ने उल्लेख गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु