भिभो वाई १२एस को लञ्चको अवसरमा ग्राहकहरुको लागि प्रि-बुकिङ्ग स्किम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भिभो नेपालले वाई १२एस को लञ्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि(बुकिङ्ग स्किम ल्याएको छ । यस स्किमअन्तर्गत ग्राहकहरुले प्रि(बुकिङ्ग अन्तर्गत १ हजार बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई १२एस मोवाइल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रकम छुट पाउनेछन् । साथै जसले अनलाइनद्वारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् । लक्की ड्र मार्फत वाई १२एस तीनजनाले जित्न सक्नेछन् भने १ सय जनाले २ हजार ५ सय क्यासब्याक पाउनेछन् साथै ५ सय जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउँनेछन् । यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५ हजार एमएएच व्याट्री, कलर तथा डिजाइन रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु