भुषण कुमारको चलचित्र ‘आधीपुरुष’मा कृती सेनन बन्दै प्रभाषकी ‘सिता’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

चलचित्र ‘साहो’पछि नायक प्रभाष र निर्माता भुषण कुमारले चलचित्र ‘आधीपुरुष’मा एकसाथ सहकार्य गर्दैछन् । यो चलचित्रमा प्रभाष भगवान् रामको भूमिकामा देखिदैछन् । चलचित्रमा रावणको भूमिकामा नायक सैफअली खानले काम गर्ने पक्का भएको छ । अब, यो चलचित्रको निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा कृतीले सिताको भूमिकामा काम गर्नेछिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो चलचित्रलाई ओम राउतले निर्देशन गर्दैछन् । कृतीले साइन गरेको यो छैटौ चलचित्र हो । कृती अहिले चलचित्र ‘हम दो हमारे दो’मा काम गरिरहेकी छिन् । यसपछि उनले ‘बच्चन पाण्डे, भेडिया’ लगायतका चलचित्रमा पनि काम गर्नेछिन् । यो चलचित्रको छायांकन उच्च भीएफएक्सको साथमा स्टूडियोमा गरिनेछ । यसका लागि निर्देशकले अवतार र वार चलचित्रको भीएफएक्स टिमसँग छलफल गरिरहेका छन् । यो चलचित्रको रिलिज मिति सन् २०२२ को अगष्ट ११ लाई तोकिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु