भोलिबाट नयाँ जेनेरेशन क्रेटालाई ५ भेरियन्टमा नेपाली बजारमा बिक्री सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले भोलिबाट नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु गर्ने भएको छ । कम्पनीले नयाँ क्रेटालाई ५ भेरियन्टमा नेपाली बजारमा बिक्री सुरु गर्ने तयारी गरिरहेको छ । मूल्यको विषयमा कुनै जानकारी नदिएको कम्पनीले नयाँ क्रेटालाई पेट्रोल इन्जिनमा ३ भेरियन्ट र डिजेल इन्जिनमा दुई भेरियन्टमा सार्वजनिक गर्ने भएको छ । पेट्रोल इन्जिन युक्त क्रेटाको इएक्स, एस र एसएक्स भेरियन्ट नेपाल आएको छ भने डिजेल इन्जिनमा इ र इएक्स भेरियन्ट आएको कम्पनीले जानकारी दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भोलि एक कार्यक्रमगरि कम्पनीले नयाँ जेनेरेशन क्रेटाको बिक्री सुरु गर्ने छ भने भोलिबाट नै शोरुमबाट ग्राहकले बुकिङ गर्ने, टेष्ट ड्राइभ गर्ने र खरिद गर्न सक्ने छन् । भारतमा लकडाउन अघि सार्वजनिक भएको क्रेटाले निकै राम्रो व्यापार गरिरहेको छ । यस्तोमा नयाँ जेनेरेशन क्रेटाले निकै राम्रो व्यापार गर्ने आयातकर्ता कम्पनीले विश्वास लिएको छ । नेपाल आउने क्रेटामा १.५ लिटर पेट्रोल र १.५ लिटर डिजल इन्जिन रहेको छ । यसमा रहेको पेट्रोल र डिजेल इन्जिनले समान ११३.४ बीएच पावर प्रदान गर्ने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु