‘भोली बिरामीले उपचार नपाउने अवस्था आउन पनि सक्छ’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 162
  •  
  •  
  •  
  •  
    162
    Shares

काठमाण्डौ । सरकारले स्वास्थ्य कर्मीहरुमा कोरोना संक्रमणको दर बढ्दै गइरहेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।आज मिडिया ब्रिफिङ्गको अवसरमा स्वास्थ्य मन्त्रायलका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय स्वास्थ्य कर्मीहरुमा कोरोना संक्रमणको दर बढ्दै गइरहेको भन्दै चिन्ता ब्यक्त गरे ।
उनले बिरामीको उपचारको क्रममा अधिकतम सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्यकर्मीहरु नै असुरक्षित भएको खण्डमा भोली दिनमा बिरामीले उपचार नपाउने अवस्था आउन सक्ने बताए । जसको लागि स्वास्थ्यकर्मी मात्र नभएर नागरिक पनि सचेत भएर रहन उनको आग्रह छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु