भौतिक दूरी कायम गरी मठ-मन्दिर खोल्न विश्व हिन्दू महासङ्घको माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

श्रावण ९, काठमाडौं। मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन विश्व हिन्दू महासङ्घले सरकारसँग माग गरेको छ।
महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन्।
अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए।
कोभिड-१९ महामारीको जोखिमका कारण ११ चैतदेखि लकडाउन शुरू भएसँगै भीडभाड हुने भएकोले मठमन्दिर पनि दर्शन गर्ने निर्णय गरिएको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु