मंगलबार बढ्यो सुनको भाउ, तोलाको कति ?

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

२० असोज, काठमाडौं। साताको कारोबारको तेस्रो दिन आज सुनको मूल्य बढेको छ । सोमबार ४ सय रुपैयाले घटेको सुनको मूल्य मंगलबार ८ सय रुपैयाले बढेको हो । यो सँगै आज सुनको मूल्य ९४ हजार ९ सय तोकिएको छ । सोमबार सुनको मूल्य ९४ हजार १ सय रुपैया तोकिएको थियो ।
आइतवार सुनको मूल्य २०० ले बढ्दै ९४ हजार ५०० रूपैयाँ पुगेको थियो। यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ४ सय रुपैया तोकिएको छ भने हिजो ९३ हजार ६०० कायम भएका थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा एक हजार १८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय रुपैया तोकिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु