मंगलवारको विदेशी मुद्रा विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । सोमवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा तोकेको छ । सोमवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मंगलवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ । त्यस्तै सोमवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ २३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो । नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१५ रुपैयाँ २९ पैसा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु