मंगल ग्रहको दक्षिण ध्रुव नजिक तीनवटा भुमिगत ताल फेला

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

बैज्ञानिकहरुले मंगल ग्रहको दक्षिण ध्रुव नजिक तीनवटा भुमिगत ताल फेला पारेका छन् । साथै तिनीहरुले अर्को एउटा ताल पनि हुनुपर्ने विश्वास गरेका छन् । मंग्रग्रहमा ताल हुनुपने अनुमान बैज्ञानिकहरुले सन् २०१८ मा नै गरेका थिए । जैविक अस्तित्वका लागि तरल पानीको अत्यन्तै ठूलो महत्व हुन्छ । त्यसैले ताल फेला परेकाले सौयै प्रणालीका कुनै ग्रहमा जिवको संभावित अस्तित्वबारे अध्ययन गरिहेका अनुसनधानकर्ताहरुका लागि यो निकै ठूलो रोचक विषय हुन सकछ । तर ति तालहरु निकै अत्यन्तै नुनिलो भएको अनुमान गरिएको छ । जसको कारण त्यहाँ कुनै पनि सुक्ष्म जैविक अस्त्विवले निरन्तरता पाउनु कठिन हन्छ । मंगल ग्रहको पातलो वायुमण्डलको अर्थ त्यसको सतहमा तरल पानी हुनु करिव करिव असंभव नै हुन्छ । तर जमिन मुनि भने तरल पानी हुन सक्छ । यो पछिल्लो तथ्य युरोपेली अन्तरिक्ष निकाय (एसा) को मार्स एक्सप्रेस अन्तरिक्ष यानमा जडित एक रडार उपकरणको डाटा प्रयोग गरेर पत्ता लगाइएको हो । यो यानले सन् २०१३ देखि रातो ग्रह अर्थात मंगल ग्रहको परिक्रमा गरिरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सन् २०१८ मा अनुसन्धानकर्ताहरुले मार्सिस रडारको डाटा प्रयोग गरेर मंगल ग्रहको दक्षिण ध्रुवदेखि १ दशमलव ५ किमि टाढा २० किमि फराकिलो भुमिगत ताल हेको संकेत दिएका थिए । सो धु्रवमा हिंय र धुलोको बाक्लो तह जम्मा भएको छ । पत्ता लगाइएको यो तथ्य मार्सिसले सन् २०१२ देखि २०१५ बिच संग्रह गरेको २९ वटा अवालोकनमा आधारित छ । साथै सन् २०१८ कै अध्ययनका बैज्ञानिकहरुले सन् २०१० देखि २०१९ बिच संकलित १ सय ३४ वटा रडार प्रोफाइलका डाटा सेटको निकै विश्लेषण गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु