मध्याह्नपछि देशको केहि भू-भागहरु मेघ गर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना रहेको छ । बागमती प्रदेशमा पनि मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली छ । देशका बाँकी भू-भागहरूमा आंशिक बदली छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरु तथा वागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले प्रिमनसुन अवधिमा अपराह्नपछि बादल लाग्ने, चट्याङ् पर्ने र पानी पर्ने गर्दछ । मार्च, मे र जुन महिनालाई प्रिरमनसुनको समय अवधि मानिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु