मलेसिया एयरलाइन्स अन्तर्राष्ट्रिय उडानहरू पुनःसुचारू गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

मलेसिया एयरलाइन्स अन्तर्राष्ट्रिय उडानहरू पुनःसुचारू गर्दै

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185


बिभिन्न देशहरूले सीमा प्रतिबन्ध हटाउन थालेपछि मलेसिया एयरलाइन्सले आन्तरिक र अन्तर्राष्ट्रिय उडान क्रमशः जुन र जुलाईदेखि बढाको छ, मलेसिया एयरलाइन्सले आवश्यक यात्रुको सुविधाका लागि जुलाईमा आफ्ना केही अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गरेको छ। विश्वव्यापी लकडाउनका कारण आफ्नो परिवारसंग मिल्न नपाएको यात्रुलाई ध्यानमा राखी सिमित संख्यामा अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्न लागेको हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092


एयरलाइन्सले अक्टुबर सम्म आफ्नो सबै उडानहरू सामान्य बनाउने छ र जुलाईदेखि यात्रुको माग अनुसार उडानहरू समायोजित गर्दै लैजाने बताएको छ।


जुलाईदेखि, एयरलाइन्सले सिंगापुर, बैंकक, सुरबया, मुम्बई, हैदराबाद, चेन्नई, ताइपे र गुआन्जाउका लागि अन्य अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरू गर्नेछ। एयरलाइन्सले क्वालालम्पुर, ढाका, काठमाडौं, लन्डन, ओसाका, नरिता, इचेऑन, हङकङ, मेलबोर्न, सिड्नी, पर्थ, डेन्पासार, फुकेत र कम्बोडियाबीच जुलाईदेखि दुई पटक साप्ताहिक सेवाहरू पुनः सुरु गर्ने पनि घोषणा गरेको छ।

मलेसिया एयरलाइन्सको समूहका प्रमुख कार्यकारी अधिकृत क्याप्टन इजाम इस्माईलले भने, “हामी आन्तरिक र अन्तर्राष्ट्रिय मार्गहरूको क्षमता बढाउँदै हाम्रा सेवाहरू पुनः सुरु हुने घोषणा गर्न पाउँदा खुसी छौं र हामी यात्रुहरूलाई जहाजमा फेरि स्वागत गर्न चाहन्छौं। हामी उनीहरूको सुरक्षा, स्वास्थ्य र उनीहरूको सुविधा सुनिश्चित गर्न जारी राख्नेछौं ।अन्तर्राष्ट्रिय सुरक्षा र स्वास्थ्य प्रोटोकलको साथ गठित नयाँ पहलहरू, हामीसँग यात्राको क्रममा यात्रुहरूलाई मानसिक शान्ति प्रदान गर्ने हाम्रो प्रतिबद्ध रहेका छौ।“

एयरलाइन्सले  आफ्नो सबै विमानहरू प्रत्येक उडान अघि र पछाडि सफा र कीटाणुमुक्त रहेको सुनिश्चित गर्दछ र लाभाटरीजहरू नियमित अन्तरालहरूमा केबिन चालकहरूले उडानको समयमा सफा राख्ने बताएको छ। इनफ्लाइट सेवाहरू जस्तै पढ्ने सामग्री, इनफ्लाइट ड्युटी-फ्रि र रिटेल समयको भने उपलब्ध नरहने बताएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु