महाबिर पुनले स्वास्थ्य सम्बन्धी एप बनाउन आह्वान, आवश्यक खर्च आविष्कार केन्द्रले व्यहोर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ३, काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले चिकित्सकहरुको सल्लाहमा स्वास्थ्य सम्बन्धी मोबाइल एप बनाउन आह्वान गरेका छन् । उनले आवश्यक खर्च आविष्कार केन्द्रले उपलब्ध गराउने घोषणा गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले एप बिरामी आफैले मुटुको धड्कन, शरीरको तापक्रम, रगतमा अक्सिजनको मात्रा र रक्तचाप नाप्न सक्ने किसिमको हुनुपर्ने बताएका छन् । जुन विवरण स्वचालित रुपमा डाक्टरहरु समक्ष पुग्ने प्रणाली समेत हुन आवश्यक छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पुनले बजारमा हाल उपलब्ध एपहरुको अध्ययन गरेर आविष्कारकहरुले एप विकास गर्न सक्नेछन् । डाक्टरहरुलाई उदृत गर्दै उनले भनेका छन्, ‘यस्तो एप बनाउन सकियो भने अहिलेको कोरोना महामारीमा पनि धेरै उपयोगी हुनेछ र एप विकास गर्नेहरुले आम्दानी समेत गर्न सक्नेछन् ।’

कम्तीमा चार जनाको टिम मिलेर संक्षिप्त अवधारणापत्र आफूलाई पठाउन पुनले आग्रह गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु