महिनादिनपछि आज बस्दै नेकपाको सचिवालय बैठक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक महिनादिनपछि आज बस्दै छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउनुभएको थियो । बिहान ९ बजेबाट सुरु हुने बैठकले नेकपाभित्र जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने बताइएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखा परेको समस्या समाधानका विषयमा छलफल गर्न र त्यसका लागि गठित कार्यदललाइ वैधानिकता दिन सचिवालय बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सचिवालय बैठक माग गर्नुभएको थियो । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको वैधानिकतामाथि प्रश्न उठेपछि उक्त बैठक डाकिएको हो ।

यसअघि साउन ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसयता सो बैठक बस्न सकेको थिएन ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु