महेश र रिया विचको च्याट भाइरल, गम्भीर छानबिन गर्नु पर्ने माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुशान्त राजपुत घटनामा महेश भट्ट र रिया चक्रवर्तीको नाम अब निकै जोडिएर आउन थालेको छ । सुशान्तको मृत्यु भएको दिनमा समेत यी दुईबीच च्याट भएको खुलासा भएको छ । र, यी मेसेजहरुमा रिया र महेशबीच अन्तरंग कुराकानी भएको मानिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यी दुवैको च्याट भाइरल भएसँगै महेश भट्टकी छोरी पूजा भट्टले पनि यसबारे प्रतिक्रिया दिएकी छिन् । पूजा भट्टले आफ्ना बाबुले आफूलाई पठाएको मेसेज देखाउँदै भनेकी छिन्, ‘यो मेसेज मलाई पनि आएको थियो जुन रियालाई गएको थियो, यसमा गलत के छ?’

यही घटनामा चाहिँ अन्यले छानबिन हुनु पर्ने माग राखेका छन् । शत्रुघ्न सिन्हाले त भारतीय मिडिया आजतकसँग कुराकानी गर्दै सिबिआइले महेश र रियाको मेसेजमाथि गम्भीर छानबिन गर्नु पर्ने बताएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु