माइक्रोसफ्टले फ्ल्यास प्लेयरको लागि आफ्नो सिस्टम सपोर्ट बन्द गरिदिने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

माइक्रोसफ्टले फ्ल्यास प्लेयरको लागि आफ्नो सिस्टम सपोर्ट बन्द गरिदिने घोषणा गरेको छ । ३१ डिसेम्बर २०२० देखि माइक्रोसफ्टको वेब ब्राउजरले फ्ल्यासलाई सपोर्ट नगर्ने कम्पनीले बताएको छ । सेवाग्राहीलाई अनलाइनमा सुरक्षित राख्न कम्पनीले फ्ल्यास प्लेयरलाई हटाउने बताएको हो । जनवरी २०२१ मा माइक्रोसफ्ट एज सार्वजनिक गरेलगत्तै फ्ल्यास माइक्रोसफ्टको ब्राउजरबाट हट्ने बताइएको छ । माइक्रोसफ्ट एजको विरासत उदय भएसँगै इन्टरनेट एक्स्प्लोरर ११ को पनि युग समाप्त भएको छ । माइक्रोसफ्टले मात्र होइन २०१७ को जुलाईमा एप्पल, गूगल, मोजिल्ला र फेसबूकले पनि ठूला इन्टरनेट खेलाडीका कारण फ्ल्यासको युग विस्तारै सकिएको घोषणा गरेको थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

माइक्रोसफ्टका प्रोग्राम म्यानेजर सुचित्रा गोपिनाथका अनुसार प्रयोगकर्ताहरुले एचटीएमएल फाइभ, वेब जीएल र वेब एसेम्बली जस्ता सुरक्षित विकल्प प्रयोग गर्न थालेपछि फ्ल्यास प्लेयरका प्रयोगकर्ताहरुको संख्या घट्न थालेको थियो । यिनै कारणले फ्ल्यास प्लेयरलाई बन्द गर्नुपर्ने अवस्था आएको उनले ब्लग पोस्टमा उल्लेख गरेकी छिन् । यद्यपि २०२० को अन्त्यसम्म भने माइक्रोसफ्टले एडोब फ्ल्यास प्लेयरको लागि सेक्युरिटी अपडेट प्रदान गर्ने बताएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु