मानसिक सन्तुलन गुमाएका भाइले गरे दाइको हत्या

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ बस्ने ३४ वर्षीय भुपेन्द्र मल्ल ९भिम भनेर चिनिने० ले आफ्नै दाइको हत्या गरेका छन् ।
मानसिक सन्तुलन गुमाएका मल्लले घरमै हत्या गरेर बारीमा गाडेको अवस्थामा ४५ वर्षीय दाइ हरिबहादुर भन्ने पठान मल्लको शव फेला परेको हो । एकदुई दिन अगाडि हत्या गरेर शव मकैबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा घर भएको र वरपर छिमेकी समेत नभएकाले घटना ढिला थाहा भएको हो ।
आफ्नै भाइले चक्कु प्रहार गरी दाइको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भुपेन्द्रलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु