मारुती सुजुकीले थर्ड जेनेरेशन स्वीफ्टको फेसलिफ्ट बजारमा ल्याउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मारुती सुजुकीले सन् २०१८ मा बजारमा उतारेको थर्ड जेनेरेशन स्वीफ्टको फेसलिफ्ट बजारमा ल्याउने भएको छ । कम्पनीले फेब्रुअरीमा महिनामा नै यसलाई भारतमा विक्री सुरु गर्ने तयारी गरेको विभिन्न रिपोर्टहरुले जनाएका छन् ।
कम्पनीले यसमा केहि कस्मेटिक परिमार्जन गरेर ल्याउन लागेको हो । फेसलिफ्ट स्वीफ्टको मुख्य परिमार्जन भने इन्जिन र क्याविनमा हुने जनाईकोको छ । कम्पनीले यसमा १।२ लिटर के१२एम इन्जिनको ठाँउमा नयाँ के१२एन इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले रेगुलर इन्जिनको तुलनामा बढी पावर प्रदान गर्ने छ । नयाँ इन्जिनले ९० पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ । यसमा पहिलेकै ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स रहने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीले केहि थप नयाँ कलर सहित यसलाई बजारमा ल्याउन सक्ने छ । साथै यसको सिट, ड्यासबोर्ड लगायतमा केहि परिमार्जन पाउन सकिने छ । मारुती सुजुकी स्वीफ्ट नेपालमा पनि निकै सफल ह्याचव्याक कारको रुपमा परिचित रहेको छ । यस्तोमा नेपालको लागि आधिकारीक वितरक सिजी मोटोकर्पले भारतमा सार्वजनिक भएको केहि दिनमा नै नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु