मार्क जुकरबर्गले भने ‘हिंसा फैलाउने पोस्टलाई फेसबुकमा ठाउँ छैन’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

फेसबुकका सिइओ मार्क जुकरबर्गले हत्या, हिंसा, बलात्कार जस्ता घटनालाई फेसबुकमा ठाउँ नभएको बताएका छन् । उनले सोसल मिडिया प्लेटफर्ममा लगातार हिंसा भड्काउने पोस्ट शेयर भईरहेको भन्दै यस्ता पोस्टलाई फेसबुकमा कुनै स्थान नरहेको बताएका हुन् । यसलाई मध्यनजर गर्दै फेसबुकल आफ्नो पोलिसी अपडेट गरेको छ । मार्क जुकरबर्गले सोसल मिडिया फेसबुकमा एक पोस्ट गर्दै यसको बारेमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हामीले हेट स्पिच पोलिसीको अपडेट गरिरहेका छौँ, हामीले त्यस्ता सबै पोस्ट हटाएका छौँ, जसबाट हत्या, हिंसा, बलात्कार जस्ता दुर्घटनालाई बढावा दिने किसिमका थिए, यदि कोहि फेसबुकमा हेलोकास्ट सर्च गर्छ भने, हामी त्यसलाई सही कन्टेन्टमा लिएर जाने प्रयाश गर्नेछौँ ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु