माल्दिभ्स र श्रीलंकाबाट १५४ नेपाली लिएर आउँदै हिमालय एअरलाइन्सको जहाज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार २, काठमाडौं। कोरोना भाइरसका कारण श्रीलंका र माल्दिभ्समा अलपत्र परेका नेपालीलाई लिएर हिमालय एअरलाइन्सको जहाज आज बेलुका ९ बजे काठमाडौं आइपुग्ने भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विगत दुई महीनादेखि अलपत्र परेका नेपाली आज बेलुका ९ बजे काठमाडौं आइपुग्नेछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेष्ठले १५४ जना नेपाली बोकेर हिमालय एअरलाइन्सको जहाज बेलुका ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताए। जहाजले माल्दिभ्सको राजधानीबाट १४९ पाँचजना नेपाली लिएर आउने बताइएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जहाजले एकै उडानमा ती दुई देशबाट नेपालीको उद्धार गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। कम्पनीले कोलम्बो र मालेको चार्टर्ड भाडा ३८० अमेरिकी डलर तोकेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु