मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने भएको छ । केही दिन अघि मात्रै एलन मस्कको कम्पनी टेस्लाले १.५ बिलियन डलर बिटकोइन खरिद गरेपछि मास्टरकार्डले यस्तो घोषणा गरेको हो । ब्ल्याक रक, स्क्वार र पेपाल जस्ता भुक्तानी कम्पनीहरुले पनि हालैमा क्रिप्टोकरेन्सीहरुलाई आधिकारिक मान्न थालेका छन् । मास्टरकार्डले पहिलेपनि कस्टुमर कार्डमा क्रिप्टोकरेन्सी प्रयोग गरेर ट्रान्ज्याकसन गर्न दिने गर्दथ्यो । तर यसमा नेटवर्कको प्रयोग भने अब मात्रै हुनेछ । मास्टरकार्डको अनुसार यस्तो गर्दा खरिदकर्ता र विक्रेताले नयाँ तरिकाबाट किनमेल गर्न सक्नेछन् । तर मास्टरकार्डले सबै क्रिप्टोकरेन्सीलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्दैन् । क्रिप्टोकरेन्सीलाई अझै पनि पूर्ण रुपमा सबैले विश्वास गर्न सकेका छैनन् । यसमा पैसा मासिन सक्छ भन्ने डर धेरै जनामा रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु