मुम्बईको स्पेसल अदालतद्वारा अभिनेत्री रिया चक्रवर्तीको जमानत अस्वीकार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्ती हिरासतमै रहने भएका छन् । मुम्बईको स्पेसल अदालतले शुक्रबार उनीहरूको जमानत याचिकालाई खारेज गरेको हो। आज विशेष अदालतमा भएको सुनुवाइमा न्यायाधीश जीबी गुरावले आरोपितको जमानत याचिका खारेज गरेका हुन् । अभिनेत्री रिया र उनका भाइलाई २२ सेप्टेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको थियो । यसअघि मजिस्ट्रेट अदालतले उनीहरुको जमानत याचिका अस्वीकार गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रिया र सोबिक अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा ड्रग्स मामलामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) द्वारा पक्राउमा परेका हुन् । रियालाई नराकोटिक ड्रग्स र साइकोट्रोपिक सबस्टन्स ९एनडीपीएस० ऐन अन्तर्गत गिरफ्तार गरेको हो । एनसीबीले सुशान्तले ड्रग्स सेवन गरेको जानकारी भएको भन्दै आफूलाई पनि उक्त अपराधमा सामेल गरेको दाबी गरेको थियो । रियाले आफ्नो जमानत आवेदनमा उनलाई आरोप लगाउन एनसीबीसँग कुनै प्रमाण नभएको उल्लेख गरेकी छिन् । तर, एनसीबीले भने सुशान्तलाई ड्रग्स किन्न रियाले पैसा तिर्ने गरेको बताएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रियालाई नारकोटिक ड्रग्स र साइकोट्रपिक पदार्थ ऐनको धारा २७ (ए), २१, २२, २९ र २८ अन्तर्गत पक्राउ गरिएको हो । रिया र उनका भाइ सोविकका साथै उनीहरुका साथै सुशान्तका अपार्टमेन्ट म्यानेजर साम्युएल मिरान्डा, सुशान्तका घरका कामदार दीपेश सावन्त, अब्दुल वसितलाई पनि एनसीबीले पक्राउ गरेको हो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु